ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मितेरी डेभलपमेन्ट बैंकको २३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी 

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

 काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको २३ हजार १ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ ।

यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागेको हो । यो शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)