ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर सूचीकृत

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रीसिटी एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीले संस्थापक समूहतर्फको लिलामीमा ल्याएको ४३ लाख ५७ हजार १८५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको छ । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा आएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)