ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पहाडी जिल्लामा बढ्दो शहरीकरण : दोलखा सदरमुकाम चरिकोटको दृश्य

२०७९ फागुन, २८  
Slider
Jagdamba Supershine Image Not Found

हवाईजहाजबाट फागुन २८ गते लिइएको  दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारको तस्बिर । पूर्वी नेपालको एक मुख्य बजार हो चरिकोट । पहाडी भूभागको माझमा देखिएको बजारले बढ्दो शहरीकरणलाई प्रतिबिम्वित गर्छ ।

यहाँ घरजग्गाको मूल्य  पनि निकै उच्च छ । सरकारी मूल्याङ्कनमै प्रतिरोपनी १ करोड रुपैयाँ भन्दा बढी रहेको जग्गाको भाउ चलनचल्तीमा  निकै महँगो छ । पहाडी भूभागमा सीमित जग्गा मात्रै घर घडेरीका लागि उपलब्ध हुँदा चरिकोट मात्रै नभएर अन्य पहाडी जिल्लाका सदरमुकममा पनि जग्गाको मूल्य निरन्तर बढ्दोक्रममा छन् ।

तस्वीर : प्रणय पराजुली/ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)