ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले गत फागुन २१ गते ३८ लाख २५ हजार किता  आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीेले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलास्थित राजबगरमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना (सेती हाइड्रोपावर) निर्माण गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)