ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वीरगञ्ज उद्योग वाणिज्य संघले गर्‍यो सम्मान

२०७९ फागुन, २९  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले ४७औं वार्षिक साधारणसभामा उद्योग व्यापारलगायत अन्य क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मानित गरेको छ । वीरगञ्ज नाकाबाट भारततर्फ सर्वाधिक निकासी गर्ने क्रमश: डाबर नेपाल, त्रिवेणी स्पीनिङ मिल्स र शिवशक्ति केमोप्लाष्ट सम्मानित भएका छन् ।  तेस्रो मुलुकतर्फ सर्वाधिक निर्यात गर्नेमा पनि त्रिवेणी स्पीनिङ मिल्स, डाबर नेपाल र नारायणी लेदर पनि सम्मानित भए । साफ्टा सहुलियतमा भारततर्फ निर्यात गर्ने ओसीबी फुड्स एण्ड फिड्स, शिवशक्ति घ्यू उद्योग र नन्दन घ्यू एण्ड आयल इण्डष्ट्रिजलाई सम्मान मिलेको छ । युवा उद्यमीमा अनुप अग्रवाल सम्मानित भएका छन् । महिला उद्यमतर्फ रजनी झा र शवनम श्रेष्ठलाई सम्मान गरेको छ । सञ्चारक्षेत्रतर्फ पत्रकार कविता खड्का, रामकुमार सर्राफ र राधेश्याम पटेल सम्मानित भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)