ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बियरले मुद्राको स्थान लिएपछि . . .

२०७९ फागुन, ३०  
१० वर्ष अघि
Tvs Raider NA

आगामी पुसदेखि आफ्नो मुद्राको सट्टामा युरो प्रचलनमा ल्याउने तयारीमा रहेको पूर्वी यूरोपेली मुलुक इस्टोनियाका एक व्यापारीले आफूलाई आवश्यक पर्ने जुनसुकै सामानलाई मुद्राको रूपमा स्वीकार गरेर अन्य  व्यवसायीलाई आश्चर्यचकित पारेका छन् ।

हियुमा टापुमा मधुशाला सञ्चालन गर्दै आएका टार्भो नोमले माछा र दाउरालाई पनि नगदका रूपमा लिएर वर्षौं  पहिले परित्याग गरिएको वस्तु विनिमय प्रणालीलाई आफूले ब्युँताएका मात्रै छैनन्, आसपासका अन्य उद्यमीलाई पनि त्यसै गर्न उत्साहितसमेत गरेका छन् ।

एक डोको दाउरा लिएर आएका एक जनालाई नोमले  दाउराको मूल्यका रूपमा एक गिलास बियर पिउन दिए, अनि हेर्दै खाऊँ खाऊँ लाग्ने काँचो आलु लिएर आएका अर्का व्यक्तिलाई उनले ठूलो डबका जाँड पस्किदिए । त्यसैगरी माछा लिएर आएका अर्का एक जनालाई पनि उनले बियर दिएर स्वादिला माछामाथि स्वामित्व कायम गरे ।   

वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)