ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

२०७९ फागुन, ३०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडले ठमेललाई नियुक्त गरेको छ । अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज गर्ने लगायतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलबाट हुनेछन् । कम्पनीले चैत १ गते देखि लागू हुने गरी हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको हो ।
साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको शेयर रजिष्ट्रार सेवा सम्बन्धी कार्यहरू शेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक कामकारबाही सम्पन्न गर्नका निम्ति चैत १ गते देखि ७ गतेसम्म बन्द रहने कम्पनीले उल्लेख गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)