ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनआईबिएल सहभागिता फण्डको डीपी शुल्क घट्यो

२०७९ फागुन, ३०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क (डीपी फी) घटाएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले उक्त खुलामुखी योजनाका इकाई कारोबारमा लाग्ने डीपी शुल्क घटाएको हो ।

भोलि चैत १ गतेदेखि लागू हुने गरी यो योजनाका इकाईहरू प्रतिकारोबार डीपी शुल्क ५ रुपैयाँ कायम गरिएको छ । यसअघि प्रत्येक कारोबारमा २५ रुपैयाँ थियो । योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेण्ट मेगा बैंक रहेको छ ।

विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)