ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन

२०७९ फागुन, ३०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता १७६ रुपैयाँ प्रिमियम थप गरेर २७६ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।  कम्पनीको विक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)