ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘सामसङ ग्यालेक्सी एम०४’को प्रि–अर्डर खुला

२०७९ चैत, १  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं  । ‘सामसङ ग्यालेक्सी एम०४’ मोबाइलको प्रि–अर्डर खुला गरिएको छ । कम्पनीले ग्यालेक्सी एम सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी एम०४ दराजमार्फत अर्डर खुला गरेको हो । यो फोनमा ८ जीबी र्‍याम र १ टीबीसम्म स्टोरेज क्षमता बढाउन सकिने विशेषता रहेको कम्पनीको भनाइ छ । ६.५ इन्चको डिस्प्ले र ५ हजार एमएएच क्षमताको ब्याट्री जडित हुनाले प्रयोगकर्ताको रोजाइमा पर्ने कम्पनीको अपेक्षा छ । ४ जीबी प्लस ६४ जीबी क्षमताको मोबाइलकोे बजार मूल्य रू. १५ हजार ९९९ र ४ जीबी प्लस १२८ जीबी क्षमतामा बजार मूल्य रू. १७ हजार ९९९ तोकिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)