ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नवौं महिला उद्यमी सम्मेलन हुँदै

२०७९ चैत, १  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा नवौं ‘महिला उद्यमी सम्मेलन २०२३’ हुने भएको छ । चैत ४ गते हुने उक्त सम्मेलनको नारा ‘एक्सेलेरेटिङ सक्सेस’ तय गरिएको आयोजकले जानकारी दिएको छ । सम्मेलनमा महिला उद्यमसँग सम्बन्धित विषयमा प्यानल डिस्कसन, स्टार्टअप शोकेस र ‘वुमन इन बिजनेश एन्ड मेड इन नेपाल’ विषयक छलफल हुनेछ । सम्मेलनमा महिला उद्यमी, विज्ञ, व्यवसायी, विद्यार्थी लगायत ३०० जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)