ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तथ्यांकोवाच : २५ देशमा पुरुषले लगाउने सुतीका टिसर्ट निर्यात

२०७९ चैत, १  
अंक समाचार
Tvs Raider Image Not Found

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका २५ देशमा पुरुषले लगाउने सुतीका टिसर्ट निर्यात भएको छ । विश्वका विकसित देशमा समेत नेपालबाट यो निर्यात हुनु आफैमा महत्त्वपूर्ण पक्षको रूपमा रहेको छ । यो अवधिमा नेपालबाट रू. २४ करोड ९९ लाख मूल्य बराबरको ६ लाख २५ हजारभन्दा  बढी सुतीका टिसर्र्ट निर्यात भएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)