ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तस्वीर : प्रदर्शनीमा राखिएका स्थानीय जातका बीउ        

२०७९ चैत, १  
Slider
Tvs Raider Image Not Found

कञ्चनपुरको लालझाडी गाउँपालिकाको नन्दगाउँमा राना थारु समुदायको खखडेहरा पर्वका अवसरमा अयोजित मेलामा प्रदर्शनीमा राखिएको स्थानीय जातका अन्न, तेलहन, दलहन बालीका बीउ । स्थानीय जातका बीउ अनमोल सहकारी संस्थाले बीउ बैंक स्थापना गरी संरक्षण गर्दै आएको छ ।  स्थानीयमा स्तरमा उत्पादित बीउको महत्वबारे बुझाउन नसक्दा कृषकहरु हाइव्रिड जातका बीउ किन्न बाध्य छन् । हाइव्रिडलाई कृषकहरुले भने बढी उत्पादन दिने नाम लगाउने गरेका छन ।  तस्वीर : रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)