ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वाणिज्य बैंकमा डलरको विनिमय दर राष्ट्र बैंकभन्दा कम, कसको कति ?

२०७९ चैत, १  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार डलरको सन्धर्भ दर बढाएको छ । बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ६९ पैसा र विक्री दर १३२ रुपैयाँ २९ पैसा छ ।

गत मंगलवार बैंकले अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ९७ पैसा र विक्री दर १३१ रुपैयाँ ७० पैसा तोकेको थियो ।

तर, वाणिज्य बैंकहरूले राष्ट्र बैंकको भन्दा कम विनिमय दर तोकेका छन् । 

कुन बैंकमा कति छ डलरको विनिमय दर ?

क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर
कुमारी बैंक लिमिटेड  १३१. ४५   १३२.०५
सनराइज बैंक लिमिटेड  १३०. २०   १३१.४५
लक्ष्मी बैंक लिमिटेड  १३०. ७९   १३२.०५
  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ७९   १३२.०५
प्रभु बैंक लिमिटेड  १३०. ८४   १३२.१०
प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ७९   १३२.०५
एनएमबि बैंक  १३०. ७९   १३२.०५
माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ७९   १३२.०५
ग्लोबल आइएमई बैंक  १३०. ७९   १३२.०५
१० सानिमा बैंक लिमिटेड  १३०. ७९   १३२.०५
११ नेपाल बैंक लिमिटेड  १३०. ७९   १३२.०५
१२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ७९   १३२.०५
१३ हिमालयन बैंक लिमिटेड  १३०. ७९  १३१. ०५
१४ कृषि विकास बैंक लिमिटेड  १३०. ७९   १३२.०५
१५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ९९   १३२.२५
१६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ६१  १३२. ००
१७ एभरेष्ट बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१८ नबिल बैंक लिमिटेड  १३०. ८४   १३२.१०
१९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८४   १३२.१०
२० राष्ट्रिय वाणिज्य बैंक  १३०. ७९   १३२.०५
२१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ४५   १३२.०५
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)