खच्चडमार्फत निर्माण सामाग्रीको ढुवानी : दुर्गमका लागि 'ट्रक र ट्रिपर'
२०७९ चैत, १
 
Slider
डोल्पा सदरमुकामबाट खच्चडमार्फत निर्माण सामाग्री र तार/जाली ढुवानी गरिँदै । दुर्गम ठाउँका लागि अहिलेपनि खच्चड नै ढुवानीको मुख्य साधन हुन् । अर्थात ट्रक, ट्याक्टर वा ट्रिपरको काम खच्चडले नै गर्दै आएका छन् । फोटो : रासस