ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जेसीज सप्ताहमा उद्योगी कावरा सम्मानित

२०७९ चैत, २  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । जेसिज सप्ताहमा युवा उद्योगी विपीन कावरा सम्मानित भएका छन् । उद्योग व्यवसायको माध्यमबाट विराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशीलता प्रवर्द्धनमा गरेको प्रयासको सराहना गर्दै विराटनगर जेसीजले युवा उद्योगी कावरालाई ‘जेसीज सम्मान’ प्रदान गरेको हो ।

यसैगरी ५० वर्ष पुगेको अवसरमा संस्थाले पूर्वअध्यक्षहरूलाई ताम्रपत्रसहित सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गतिशील भएर अघि बढ्न शुभकामना व्यक्त गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर जेसीजले गर्ने गतिविधिमा महानगरले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी बस्नेतले विराटनगर सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)