ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तथ्यांकोवाच : १५ देशमा महिलाका टिसर्ट तथा ब्लाउज निर्यात

२०७९ चैत, २  
अंक समाचार
Tvs Raider Image Not Found

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका १५ देशमा महिलाका टिसर्ट तथा ब्लाउज निर्यात भएको छ । विश्वका विकसित देशमा समेत महिलाका टिसर्ट तथा ब्लाउज निर्यात हुनु आफैमा महत्त्वपूर्ण पक्षको रूपमा रहेको छ । सो अवधिमा नेपालबाट रू. ७ करोड १७ लाख मूल्य बराबरको करीब १ लाख २ हजार गोटा महिलाका टिसर्ट तथा ब्लाउज निर्यात भएको छ । यी वस्तुहरू कुरुसले बुनेका एचसएस भाग ६१ मा वर्गीकृत वस्तुबाहेकका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)