ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डलरको मूल्य बढ्यो, यस्तो छ विभिन्न बैंकमा डलरको विनिमय दर

२०७९ चैत, २  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार डलरको सन्दर्भ दर बढाएको छ । राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ८६ पैसा र विक्री दर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

हिजो १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ६९ पैसा र विक्री दर १३२ रुपैयाँ २९ पैसा कायम भएको थियो । 

यस्तो छ अन्य बैंकमा विदेशी मुद्राको विनिमय दर

क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर
कुमारी बैंक लिमिटेड  १३१. १०   १३२.६०
सनराइज बैंक लिमिटेड  १३१.५४    १३२.८०
लक्ष्मी बैंक लिमिटेड  १३१.४४    १३२.७०
  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१.४४    १३२.७०
प्रभु बैंक लिमिटेड  १३१.४४    १३२.७०
प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४९   १३२.७५
एनएमबि बैंक  १३१. ४९   १३२.७५
माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ४९   १३२.७५
ग्लोबल आइएमई बैंक  १३१. ४९   १३२.७५
१० सानिमा बैंक लिमिटेड  १३१.४४    १३२.७०
११ नेपाल बैंक लिमिटेड  १३१. ४९   १३२.७५
१२ सिद्धार्थ बैंक लिमिटेड  १३१.४४    १३२.७०
१३ हिमालयन बैंक लिमिटेड  १३१.४४    १३२.७०
१४ कृषि विकास बैंक लिमिटेड  १३१.४४    १३२.७०
१५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१.४४    १३२.७०
१६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. २१  १३२. ६०
१७ एभरेष्ट बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१८ नबिल बैंक लिमिटेड  १३१.४४    १३२.७०
१९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१.४४    १३२.७०
२० राष्ट्रिय वाणिज्य बैंक  १३१.४४    १३२.७०
२१ एनआईसी एशिया बैंक लिमिटेड  १३१.४४    १३२.७०
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)