ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन 

२०७९ चैत, २  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा रू. १ सय अंकित दरका १५लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा फागुन २९ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 
हाल कम्पनीको चुक्ता पूँजी रू. ४५ करोड २० लाख रहेको छ । ३५ प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. ६१ करोड २ लाख पुग्नेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)