ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

निसानका गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

२०७९ चैत, ३  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । निसान कम्पनीका गाडी खरीदकर्तालाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिबीच भएको सम्झौताअनुसार निसानका गाडी खरीद गर्ने ग्राहकले बैंकबाट सहजै कर्जा पाउने भएका हुन्् । सम्झौतापत्रमा बैंकका कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियरका सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् । सम्झौतामा निसानले उत्पादन गरेका गाडी खरीद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)