ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तथ्यांकोवाच : ९ देशमा नेपालबाट पुरुषका ज्याकेट, कोट, ओभरकोट आदि निर्यात

२०७९ चैत, ३  
अंक समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका ९ देशमा नेपालबाट पुरुषका ज्याकेट, कोट, ओभरकोट आदि निर्यात भएको छ । विश्वका विकसित देशमा समेत पुरुषका ज्याकेट, कोट, ओभरकोट आदि निर्यात हुनु आफैमा महत्त्वपूर्ण पक्षको रूपमा रहेको छ । सो अवधिमा नेपालबाट रू. ३८ लाख ३२ हजार मूल्य बराबरको ८ हजार १ सय ३० गोटा पुरुषका ज्याकेट, कोट, ओभरकोट आदि निर्यात भएको छ । यी वस्तु कुरुसले बुनेका एचसएस भाग ६१ मा वर्गीकृत वस्तु बाहेकका हुन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)