ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विजय लघुवित्त र नयाँ सारथी लघुवित्तले पायो मर्जरका लागि सैद्धान्तिक सहमति 

२०७९ चैत, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

नेपाल राष्ट्र बैंकले चैत २ गते ती दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । ती दुई कम्पनीबीच गत मंसिर २६ गते मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

नयाँ सारथी लघुवित्तको चुक्तापूँजी रू. ३० करोड ३३ लाख ९५ हजार रहेको छ भने विजय लघुवित्तको चुक्तापूँजी रू. ३२ करोड रहेको छ ।

नवलवरासीको गैंडाकोटमा राष्ट्रिय स्तरको विजय लघुवित्त वित्तीय संस्था र काभ्रेको धुलिखेलमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)