ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेद्वार रामसहाय प्रसाद यादव निर्वाचित

२०७९ चैत, ३  
समाचार
Tvs Raider Image Not Found
फाइल फोटो

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । सत्तारुढ दलबाट उम्मेदवार रहेका यादव ३० हजार ३ सय २८ मतभार प्राप्त गरी तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता  रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)