ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ई–सेवाको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक

२०७९ चैत, ५  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गर्ने घर सार्वजनिक गरिएको छ । ६ महीनाअघि अभियान शुरू गरेको कम्पनीले रेमिट्यान्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्ने जानकारी दिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले सार्वजनिक गरेको हो । साथै सेवाग्राहीको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै यो योजना २ महीनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म कायमै राख्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बम्पर उपहारको छनौट प्रक्रिया २०८० जेठ १२ गते गरिने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)