ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सपोर्ट लघुवित्तको सञ्चालकमा तारा देवी भट्टराई चयन

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।

कम्पनीको चैत ४ गते शनिबार सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरूको तर्फबाट रिक्त रहेको दुई सञ्चालक पदमध्ये एक पदमा भट्टराई चयन भएकी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)