ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बिन्ध्यबासिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत, कहिलेदेखि कारोबार गर्न मिल्छ ?

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएकोछ ।

कम्पनीको ५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीले भोलि सोमवारदेखि उक्त बोनस शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)