ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस शेयर सूचीकृत

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ५६ लाख ५५ हजार  ५३३ दशमलव ५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)