ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

किसानका लागि पोषण सुरक्षा कार्यक्रम

२०७९ चैत, ६  
गण्डकी प्रदेश
Jagdamba Supershine NA

पर्वत । पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम शुरू भएको छ । किसानको आनीबानीमा सुधार गरी पोषणयुक्त खानाका साथै आयआर्जनसमेत गर्न सकुन भन्ने उद्देश्यले पर्वतस्थित कृषि ज्ञान केन्द्रले ‘ग्रामीण किसान पोषण सुरक्षा कार्यक्रम’ लागू गरेको हो । ग्रामीण क्षेत्रका किसानले पोषणयुक्त खानामा ध्यान नदिनुका साथै भात, ढिँडो, मकै, रोटीलगायत बढी खाने गरेकाले पोषणयुक्त खानाका लागि प्रेरित गर्न उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख मनिता थापाले बताइन् । रासस

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)