ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आइएमई पेको ‘५ को ५’ अफर

२०७९ चैत, ६  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई पेले ‘५ को ५’ अफर सार्वजनिक गरेको छ । चैत १ देखि शुरू भइसकेको यो योजना १५ गतेसम्म चल्नेछ । उक्त योजनाअन्तर्गत विभिन्न माध्यमबाट वालेटमा कम्तीमा पाँचपटक रकम ट्रान्सफर गर्नेमध्ये पाँचजनाले ‘सामसङ ग्यालेक्सी बड्स–२’ जित्नेछन् । यसका लागि बैंक खाता, एम–बैंकिङ वा ई–बंैकिङ, डेबिट/क्रेडिट कार्ड, अन्तरराष्ट्रिय रेमिट्यान्स र पेको वालेटबाट पेकै वालेटमा कम्तीमा पाँचपटक रकम लोड गरिएको हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । साथै, हरेक दिन कम्तीमा एकपटक सोही माध्यमबाट पेमा पैसा लोड गर्दा एकजना विजेताले रू. १ हजार जित्ने कम्पनीको भनाइ छ । ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले अफर ल्याइएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)