ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

२०७९ चैत, ६  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भक्तपुरका चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनमा प्रभु लाइफ इन्स्योरेन्सको बीमालेख उपहार दिएका छन् । उनीहरूले कम्पनीको भक्तपुर शाखाबाट १५ लाखको ‘जीवन किरण’ बीमालेख उपहार दिएका हुन् । उक्त बीमालेखमा बीमाशुल्क छूट, अशक्तता, मासिक आय र प्राणघातक रोगविरुद्ध रक्षावरण सुविधासमेत समावेश गरिएको छ । कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर बबिब दुवालले बीमालेख हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)