ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

रमेश कर्पको स्थापना दिवसमा अनाथालयलाई सहयोग

२०७९ चैत, ६  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कर्पोरेट समूह रमेश कर्पोरेशनले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा अनाथालयमा सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा विभिन्न सामग्री उपलब्ध गराएको हो । कार्यक्रममा खाना, स्टेशनरी जस्ता आवश्यक सामग्री दिइएको थियो । उक्त अवसरमा अनाथ आश्रमका बालबालिकाबीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप समेत सञ्चालन गरिएको थियो । बालबालिकाको मुहारमा खुशी, मुस्कान ल्याउन र उनीहरूको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका उपाध्यक्ष सुशील गुप्ताले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)