ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तथ्यांकोवाच : १२ देशमा नेपालबाट होजियारी उत्पादन निर्यात

२०७९ चैत, ६  
अंक समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका १२ ओटा देशमा होजियारी उत्पादन निर्यात भएको छ । विश्वका विकसित देशमा समेत नेपाली होजियारी उत्पादन निर्यात हुनु आफैमा महत्त्वपूर्ण पक्षको रूपमा छ । सो अवधिमा नेपालबाट रू. २ करोड ५० लाख मूल्य बराबरको २५ हजार ६४६ गोटा होजियारी उत्पादन निर्यात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)