ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कीर्तिमानपछि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? 

२०७९ चैत, ६  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइतवार कीर्तिमान कायम गरेको सुनको भाउ सोमवार (आज) तोलामा ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १० हजार रुपैयाँ तोकिएको थियो । 

यस्तै, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलाको १ हजार ३३० रुपैयाँ कायम छ । हिजो चाँदीको भाउ तोलाको १ हजार ३४५ रुपैयाँ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)