ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

समता घरेलु र स्वरोजगार लघुवित्त एक आपसमा गाभिन सेबोनबाट पाए पूर्वस्वीकृति

२०७९ चैत, ६  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन पूर्वस्वीकृति प्रदान गरेको छ ।

सेबोनले फागुन ३० गते यी दुई कम्पनीलाई एक आपसमा गाभिन पूर्वस्वीकृति प्रदान गरेको हो । यी दुई कम्पनीले पुस १८ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी कम्पनीले एक आपसमा गाभिने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)