सेतो मच्छिन्द्रनाथको रथ निर्माणका लागि काठमाडौंको कमलादीबाट तीनधारातर्फ पांग्रा लगिँदै नेवार समुदायका गुठियारहरू । उक्त रथको निर्माण बुधवारबाट शुरु हुनेछ । उक्त रथमा चैत्र शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा गरिनेछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान