ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तथ्यांकोवाच आठ देशमा महिलाका जालीदार ज्याकेट निर्यात

२०७९ चैत, ९  
अंक समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका आठ देशमा महिलाका जालीदार ज्याकेट निर्यात भएको छ । विश्वका विकसित देशमा समेत महिलाका जालीदार ज्याकेट निर्यात हुनु आफैमा महत्त्वपूर्ण पक्षको रूपमा रहेको छ । सो अवधिमा नेपालबाट महिलाका जालीदार ज्याकेट रू. २ करोड १८ लाखभन्दा बढीको ११ हजार ७७१ गोटा निर्यात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)