ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तस्वीर : कोशी प्रदेशमा स्थापना गरिएको पहिलो चार्जिङ्ग स्टेशन  

२०७९ चैत, ९  
Slider
Jagdamba Supershine Image Not Found

दमकको बसपार्क क्षेत्रमा विद्युतीय सवारी साधनलाई लक्षित गरी निर्माण गरिएको कोशी प्रदेशकै पहिलो विद्युतीय सवारी चार्जिङ्ग स्टेशन। आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न देशभर चार्जिङ स्टेशन निर्माण गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभर ५१ ओटा चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखेर काम गरिरहेको छ ।  तस्वीर : रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)