ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन

२०७९ चैत, ९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीकोे १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजपश्चात् कम्पनीको शेयर मूल्य रू.९४७ दशमलव ८३ कायम भएको छ । 

नेप्सेले बिहीवारको कारोबारको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवार देखि  दोस्रो बजारमा कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)