ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भन्सार छलीको सामान राजस्वमा

२०७९ चैत, १०  
मधेश प्रदेश
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

वीरगञ्ज । भन्सार छलेर भित्र्याइएको एक करोड रुपैयाँभन्दा बढी मूल्यको कपडालगायत सामग्री प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार वीरगञ्जबाट नेपालगञ्ज जाँदै गरेका २ ओटा ट्रकमा कपडा, हार्डवेयरलगायतका मालसामान फेला परेको हो ।

बीलबिजकमा उल्लेख भएभन्दा बढी सामान बोकेर लैजान लागेको सूचनाका आधारमा वीरगञ्जको घण्टाघरबाट प्रहरीले ना ८ ख १६१३ र ना ४ ख ३८३१ नम्बरको ट्रक नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)