ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१२५ % हकप्रदमार्फत पूँजी बढाउने तयारीमा सम्पन्न क्यापिटल

२०७९ चैत, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडले १२५ प्रतिशत हकप्रद शेयरमार्फत पूँजी बढाउने भएको छ । कम्पनीले गत चैत १० गतेदेखि वैशाख १५ गतेसम्म उक्त अनुपातको हकप्रद शेयर विक्री खुला विक्री गर्न सूचना जारी गरेको हो ।

सम्बन्धित शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुरमा सम्पर्क गरी हकप्रद शेयर खरीद गर्न सक्ने उक्त कम्पनीको भनाइ छ । मर्चेन्ट बैंकरहरू पनि आफ्नो सेवा सुधिवा विस्तारसँगै पूँजीवृद्धिलाई समेत प्राथमिकतामा राखेर अघि बढीरहेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)