ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

२०७९ चैत, १०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । गत फागुनमा सर्वसाधारणका लागि आईपीओ विक्री गरी बाँडफाँट गरेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो । 

अब कम्पनीको शेयरको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरूको लगत अद्यावधिक गरि राख्ने सम्बन्धी कार्य बिओके क्यापिटल मार्केटबाट हुनेछ ।

 कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी फागुन २८ गते आईपीओ बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)