ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१  लाख ६४ हजार

२०७९ चैत, १०  
समाचार
Jagdamba Supershine Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडाै । नेपालको जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको  छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार काठमाडौंमा आयोजित 'राष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिक कार्यक्रम'मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्नुभएको हो ।

नेपालमा १ करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला रहेको जनगणनाबाट देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)