ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१४ ओटा वाणिज्य बैंकमा डलरको मूल्य राष्ट्र बैंकको भन्दा सस्तो, कुन बैंकमा कति ?

२०७९ चैत, १२  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतवार डलरको सन्दर्भ दर स्थिर छ । बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ६८ पैसा र विक्री दर १३२ रुपैयाँ २८ पैसा छ ।

अघिल्लो दिन पनि बैंकले १ अमेरिकी डलरको विनिमय दर १३१ रुपैयाँ ६८ पैसा र विक्री दर १३२ रुपैयाँ २८ पैसा तोकेको थियो ।

तर, १४ ओटा वाणिज्य बैंकले तोकेको डलरको विक्री दर राष्ट्र बैंकको भन्दा कम ‍छ । यस्तै १६ ओटा वाणिज्य बैंकले तोकेको डलरको खरीद दर राष्ट्र बैंकको भन्दा कम ‍छ ।  

कुन बैंकमा डलरको विनिमय दर कति ?

 

क्र. सं. बैंक नगद खरीददर नगद विक्रीदर
कुमारी बैंक लिमिटेड  १३१. १०   १३२.६०
सनराइज बैंक लिमिटेड  १३१.५४    १३२.८०
लक्ष्मी बैंक लिमिटेड  १३१.४४    १३२.७०
  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१.४४    १३२.७०
प्रभु बैंक लिमिटेड  १३१.४४    १३२.७०
प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४९   १३२.७५
एनएमबि बैंक  १३१. ४९   १३२.७५
माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ४९   १३२.७५
ग्लोबल आइएमई बैंक  १३१. ४९   १३२.७५
१० सानिमा बैंक लिमिटेड  १३१.४४    १३२.७०
११ नेपाल बैंक लिमिटेड  १३१. ४९   १३२.७५
१२ सिद्धार्थ बैंक लिमिटेड  १३१.४४    १३२.७०
१३ हिमालयन बैंक लिमिटेड  १३१.४४    १३२.७०
१४ कृषि विकास बैंक लिमिटेड  १३१.४४    १३२.७०
१५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१.४४    १३२.७०
१६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. २१  १३२. ६०
१७ एभरेष्ट बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१८ नबिल बैंक लिमिटेड  १३१.४४    १३२.७०
१९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१.४४    १३२.७०
२० राष्ट्रिय वाणिज्य बैंक  १३१.४४    १३२.७०
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)