ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

९ तस्वीरमा हेर्नुस् सेतो मच्छिन्द्रनाथको रथ निर्माण

२०७९ चैत, १३  
फोटो फिचर
Jagdamba Supershine Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रा नजिकिएसँगै गुठियारहरू रथ बनाउने चटारोमा छन् । काठमाडौंको तीनधारामा सेतो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ । 

आउँदो बुधवारदेखि यस वर्षको सेतो मच्छिन्द्रनाथको जात्रा शुरु हुँदैछ । उक्त जात्रा आइतवार सम्पन्न हुनेछ । जात्राका लागि बनाइने रथ निर्माण हेर्नुस् ९ तस्वीरमा । 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)