ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लोकप्रिय बन्दै लोकोन्याभ

२०७९ चैत, १६  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिप्रदीले ल्याएको फ्लीट व्यवस्थापन सफ्टवेयर लोकोन्याभ नेपाली बजार सुहाउँदोे सवारीसाधन ट्र्याकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेर भएको बताएको छ । जीपीएस प्रविधिबाट चल्ने यो सफ्टवेरको दैनिक प्रयोगले फ्लीट सञ्चालनमा आउने चुनौतीको समाधान प्रयोगकर्ताले तुरुन्तै पाउन सक्ने कम्पनीको दाबी छ । लोकोन्याभका लागि सिप्रदीकी रजिया श्रेष्ठले सफ्टवेयर नेपाली बजारमा ल्याएको पाँच महीनामै सबैको रोजाइ बनेको बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)