ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डलरको भाउ बढ्यो, कुन बैंकमा कति छ विक्री दर ?

२०७९ चैत, १६  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ ४५ पैसा र खरीद दर १३२ रुपैयाँ ०५ पैसा तोकेको छ ।

अघिल्लो दिन राष्ट्र बैंकले अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ २१ पैसा र खरीद दर १३१ रुपैयाँ ८१ पैसा तोकेको थियो । 

आज १७ ओटा वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको मूल्यमा नै डलर खरीदविक्री गरिरहेका छन् । त्यसैगरी ३ ओटा वाणिज्य बैंकहरूले भने राष्ट्र बैंकले तोकेको मूल्यभन्दा कममा डलर विक्री गरिरहेका छन् ।

कुन बैंकमा डलरको मूल्य कति ? 

क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर
कुमारी बैंक लिमिटेड  १३१. ४५   १३२.०५
सनराइज बैंक लिमिटेड  १३१. ४५   १३२.०५
लक्ष्मी बैंक लिमिटेड  १३१. ४५   १३२.०५
  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. ४०  १३२. ००
प्रभु बैंक लिमिटेड  १३१. ४५   १३२.०५
प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४५   १३२.०५
एनएमबि बैंक  १३०. ७९   १३२.०५
माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ४५   १३२.०५
ग्लोबल आइएमई बैंक  १३१. ४५   १३२.०५
१० सानिमा बैंक लिमिटेड  १३१. ४५   १३२.०५
११ नेपाल बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१२ सिद्धार्थ बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१३ हिमालयन बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१४ कृषि विकास बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ४०  १३२. ००
१७ एभरेष्ट बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१८ नबिल बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ४५   १३२.०५
२० राष्ट्रिय वाणिज्य बैंक  १३१.३०    १३१.९०
२१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ४५   १३२.०५
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)