ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१९ ओटा वाणिज्य बैंकमा डलरको विनिमय दर राष्ट्र बैंकले तोकेको भन्दा कम, कुनमा कति ?

२०७९ चैत, १७  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रवार डलरको सन्दर्भ दर स्थिर रहेको छ । राष्ट्र बैंकले शुक्रवार (आज) १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ४५ पैसा र विक्री दर १३२ रुपैयाँ ०५ पैसा तोकेको छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले १ अमेरिकी डलरको विनिमय दर १३१ रुपैयाँ ४५ पैसा र विक्री दर १३२ रुपैयाँ ०५ पैसा तोकेको थियो ।

आज डलरको मूल्य स्थिर रहे पनि १९ ‌ओटा वाणिज्य बैंकहरूमा भने डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकको भन्दा कम छ । त्यसैगरी २ ओटा वाणिज्य बैंकले भने राष्ट्र बैंकले तोकेकै विनिमय दर लागू गरेका छन् । 

कुन बैंकमा डलरको विनिमय दर कति ?

क्र. सं. बैंक नगद खरीददर  विक्रीदर
कुमारी बैंक लिमिटेड  १३१. १०   १३१.७०
सनराइज बैंक लिमिटेड  १३१. १०   १३१.७०
लक्ष्मी बैंक लिमिटेड  १३१. १०   १३१.७०
  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. १०   १३१.७०
प्रभु बैंक लिमिटेड  १३१. २०   १३१.८०
प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. १५   १३१.७५
एनएमबि बैंक  १३०. ५४   १३१.८०
माछापुच्छ्रे बैंक लिमिटेड  १३१. १५   १३१.७५
ग्लोबल आइएमई बैंक  १३१. १५   १३१.७५
१० सानिमा बैंक लिमिटेड  १३१. ४५   १३२.०५
११ नेपाल बैंक लिमिटेड  १३१. १५   १३१.७५
१२ सिद्धार्थ बैंक लिमिटेड  १३१. १०   १३१.७०
१३ हिमालयन बैंक लिमिटेड  १३१. १०   १३१.७०
१४ कृषि विकास बैंक लिमिटेड  १३१. १०   १३१.७०
१५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. ४५   १३२.०५
१६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ००  १३१. ६०
१७ एभरेष्ट बैंक लिमिटेड  १३१. १०   १३१.७०
१८ नबिल बैंक लिमिटेड  १३१. १०   १३१.७०
१९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. २०   १३१.८०
२० राष्ट्रिय वाणिज्य बैंक  १३१. १५   १३१.७५
२१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. १०   १३१.७०
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)