ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एकै दिन हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

२०७९ चैत, १७  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम दिन शुक्रवार (आज) सुनको मूल्य १००० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ९ हजार २०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)