ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’को बाँडफाँट, ७५ करोड रुपैयाँ बराबरको आवेदन

२०८० जेठ, १  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’को बाँडफाँट प्रक्रिया पूरा भएको छ ।

वैशाख ६ देखि २० गतेसम्म निष्कासन गरिएकोमा कुल रू. ७५ करोड आवेदन रकम प्राप्त भएकोमा आइतवार बाँडफाँट प्रक्रिया पूरा गरिएको बताइएको छ । 

यस निष्कासन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सबै प्रति क्यापिटलले धन्यवाद दिएको छ । ‘निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको छ,’ क्यापिटलले विज्ञप्तिमार्फत भनेको छ ।

योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)