वीरगन्ज महानगरपालिकाको बाइपासस्थित विध्युतको पोलमा मङ्गलवार अपरान्ह लागेको आगो । विध्युतको पोलमा ईन्टरनेट, दूरसञ्चार सेवा प्रदायकलगायतका तार अस्तव्यस्त गुजुल्टो पारेर राख्दा बेलाबेलामा यस्ता आगलागीका घटना हुने गरेका छन् । तस्वीर : ओमप्रकाश खनाल/आर्थिक अभियान